राउटे बालबालिकाका लागि स्वास्थ्य तथा सरसफाइ सामग्री वितरण
सुर्खेत: सामुदायिक विकास केन्द्र नेपाल (सीडीसीएन ) को आयोजनामा, SOSEC Nepal तथा गुर्भाकोट नगरपालिका–१४ को समन्वयमा राउटे समुदायका ५९ जना बालबालिकाका लागि व्यक्तिगत स्वास्थ्य तथा सरसफाइ सामग्री हस्तान्तरण कार्यक्रम …
Read more →