राष्ट्रिय प्रकृति संरक्षण कोषमा मन्त्री चौधरीको ‘इन्ट्री’ पदभार लगत्तै दिइन् यस्तो निर्देशन
काठमाडौं, वैशाख २९ । वन तथा वातावरण र कृषि तथा पशुपन्छी विकास मन्त्री गिता चौधरीले राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी)को अध्यक्षको पदभार ग्रहण गरेकी छन् । प्रधानमन्त्री बालेन्द्र शाहले एनटिएनसीको अध्यक्षको जिम्मेव…
Read more →