जलस्रोतसम्बन्धी नयाँ छाता कानुन ल्याउने तयारी, यही अधिवेशनमा पारित गर्ने लक्ष्य
काठमाडौं । जलस्रोतको व्यवस्थापनलाई संघीय संरचना अनुरुप व्यवस्थित गर्न सरकारले जलस्रोतसम्बन्धी नयाँ छाता कानुन ल्याउने तयारी तीव्र बनाएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ‘जलस्रोत विधेयक २०८३’ को मस्यौदा परिमा…
Read more →