बस दुर्घटना हुँदा ३ जनाको मृत्यु
काठमाण्डु- अर्घाखाँचीमा बस दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। मंगलबार दिउँसो भएको पाणिनी गाउँपालिका ८ कुँडेमा ध १ ख ५०४ नम्बरको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर झलक शर्…
Read more →