लेबीबापत कति रकम तिर्छन् रास्वपाका सांसद र मन्त्रीले?
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठकले लेबी परिमार्जन गर्ने सचिवालयको बैठकको निर्णय अनुमोदन गरेको छ। निर्णयअनुसार सांसदहरूले पार्टीलाई मासिक १५ हजार रुपैयाँ तिर्नुपर्ने भएको छ। यसैग…
Read more →