१०० रुपैयाँमा भन्सार लाग्ने व्यवस्था पुरानै हो, यसपटक स्थानीयको आवश्यकता हेरेर बढाउँछौं: वाग्ले
काठमाडौं । १०० रुपैयाँ भन्दा बढीको मूल्यमा भन्सार लगाउने व्यवस्था पुरानै सरकारले गर्दै आएको र त्यसलाई यो सरकारले कार्यान्वयन मात्रै गरेको अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बताएका छन् । उनले एक सय रुपैयाँभन्दा बढीको मू…
Read more →