प्रतिनिधिसभाको बैठक आज १ बजे बस्दै

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज मध्याह्न १ बजे बस्दैछ । आजको बैठकमा सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा प्रस्तुत गरेका आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रममाथि छलफल हुने जनाइएको छ । छलफलमा दलीय प्रतिनिधित्वका आधारमा सांसदहरुले धारणा राख्नेछन् ।

Left 6%
Center 77%
Right 17%

This distribution shows the proportion of articles covering this story from left-leaning, center, and right-leaning sources. It reflects who is covering the story, not the story's truth.

1 Article
रिपोर्टर्स नेपाल 12 May 2026
Center

प्रतिनिधिसभाको बैठक आज १ बजे बस्दै

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज मध्याह्न १ बजे बस्दैछ । आजको बैठकमा सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा प्रस्तुत गरेका आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रममाथि छलफल हुने जनाइएको छ । छलफल…

Read more →