रिलायबल समृद्धि योजना-२ को १ अर्बको इकाई निष्कासन, आजदेखि आवेदन खुला
काठमाडौं। रिलायबल समृद्धि योजना-२ ले सार्वजनिक निष्कासन गरेको छ। रिलायबल सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने योजनाको मंगलबारदेखि इकाईमा आवेदन खुलेको हो। रिलायबलले प्रति इकाइ अंकित मूल्य १० रुपैयाँ दरमा १…
Read more →