सर्वोच्चको आदेशपछि कर्मचारी संगठन अध्यक्षले भनिन्–धाक धम्कीसँग नडराई लडाइँ लड्छौँ
नेपाल निजामती कर्मचारी संगठनकी अध्यक्ष भवानी न्यौपाने दाहालले कसैको धाक धम्कीसँग कर्मचारीहरुलाई नडराउँन भन्दै ट्रेड युनियनको अभ्यास जारी राख्न आग्रह गरेकी छन् ।
Read more →