एमजीको नयाँ एसयुभी एमजी-एस६ नेपाली बजारमा आयो, मूल्य ६९ लाख ९९ हजार
काठमाडौं। मोरिस ग्यारेज (एमजी)को आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले नयाँ एसयूभी एस सिक्स नेपाल ल्याएको छ। कम्पनीले सोमबार उक्त नयाँ मोडल नेपाली बजारमा सार्वजनिक गरेको हो। कम्पनीले उक्त गाडीको मूल्य ६९ लाख ९९ …
Read more →