इन्भेष्टमेण्ट बैंकका सीईओ स्मार्ट सेल घोटालामा तानिए, सीआईबीले अनुसन्धान थालेपछि कार्यालय गएनन्
श्रेष्ठ र उलकलाई ठगी तथा आपराधिक विश्वासघातको कसुरमा मुद्दा चलाइएको छ । हालसम्म उक्त घटनामा तीन व्यक्तिको संलग्नता देखिएको र थप व्यक्ति पनि संलग्न रहेमा संगठित अपराध ऐन पनि आकर्षित हुनसक्ने प्रहरीको भनाइ छ ।
Read more →