आजदेखि ‘भेहिकल फ्रि असन’ कार्यक्रम सुरु
काठमाडौं- काठमाडौं महानगरपालिकाले प्राचीन सहरी बस्ती असनको मौलिकता जोगाउन शनिबारदेखि ‘भेहिकल फ्रि असन’ कार्यक्रम सुरु गरेको छ । कामपाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले उक्त कार्यक्रम क:मिलाछी (कमलाक्षी) चोकदेखि…
Read more →