स्मार्ट टेलिकम प्रकरणमा मेरो संलग्नताबारे पुष्टि भए राजनीतिबाट सन्याश लिन तयार छुः पूर्वसञ्चारमन्त्री खरेल
काठमाडाैं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं पूर्वसञ्चारमन्त्री जगदीश खरेलले आफूले स्मार्ट टेलिकममा घोटाला गरेको भनिएको प्रकाशित गरिएका समाचारप्रति आपत्ति जनाउनुभएको छ । सोमवार प्रतिनिधि सभा बैठकमा आकस्…
Read more →