“तीन दिनदेखि राष्ट्रिय परिचयपत्र सेवा ठप्प, सेवाग्राही मर्कामा”
काठमाडौं । राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणालीमा तीन दिनदेखि सर्भर डाउन हुँदा देशभर सेवा प्रभावित बनेको छ । जिल्ला प्रशासन कार्यालय तथा सम्बन्धित सेवा केन्द्रहरूमा परिचयपत्र बनाउन, विवरण सच्याउन तथा बायोमेट्र…
Read more →