राष्ट्रपति पाैडेलले संसदको संयुक्त बैठकमा सम्बोधन गर्ने मस्यौदा स्वीकृत गर्ने सरकारकाे निर्णय
काठमाडाैं । सरकारले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पाैडेलबाट प्रश्तुत हुने सम्बोधनको मस्यौदा स्वीकृत गर्ने निर्णय गरेको छ । सिंहदरबारमा साेमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालको संविधा…
Read more →