‘मन बिनाको धन’ को सिक्वेलमा पूजा शर्माको धमाकेदार इन्ट्री

काठमाडौ– व्यवसायिक रूपमा सफल नेपाली फिल्म ‘मन बिनाको धन’ को सफलतापछि निर्माता तथा निर्देशक टंक बुढाथोकीले यसको सिक्वेल निर्माण गर्ने घोषणा गरिसकेका छन् । अब उक्त सिक्वेललाई लिएर नयाँ जानकारी सार्वजनिक भएको छ । फिल्मको सिक्वेलमा चर्चित अभिनेत्री पूजा शर्माको धमाकेदार इन्ट्री हुने भएको छ । पूजाको आगमनसँगै फिल्मप्रति दर्शकमाझ थप उत्साह बढेको निर्माण टिमले जनाएको छ । निर्माता तथा निर्देशक टंक बुढाथोकीले पूजा शर्माको इन्ट्रीले फिल्मलाई अझ विशेष बनाउने विश्वास व्यक्त गरेका छन् । उनका अनुसार यसपटक फिल्मको कथा पहिलो भागभन्दा अझ सशक्त, भावनात्मक तथा मनोरञ्जनात्मक हुने बताइएको छ । फिल्मको पहिलो ...

Left 12%
Center 82%
Right 7%

This distribution shows the proportion of articles covering this story from left-leaning, center, and right-leaning sources. It reflects who is covering the story, not the story's truth.

1 Article
कलाकर्मी 11 May 2026
Center

‘मन बिनाको धन’ को सिक्वेलमा पूजा शर्माको धमाकेदार इन्ट्री

काठमाडौ– व्यवसायिक रूपमा सफल नेपाली फिल्म ‘मन बिनाको धन’ को सफलतापछि निर्माता तथा निर्देशक टंक बुढाथोकीले यसको सिक्वेल निर्माण गर्ने घोषणा गरिसकेका छन् । अब उक्त सिक्वेललाई लिएर नयाँ जानकारी सार्वजनिक भएको छ । …

Read more →