चेन्नईसँग पराजित भएसँगै लखनउ आईपीएल प्लेअफ दौडबाट बाहिर
काठमाडौँ। आईपीएल २०२६ को आइतबार सम्पन्न पहिलो खेलमा चेन्नई सुपर किंग्ससँग ५ विकेटले पराजित भएसँगै लखनउ सुपर जायन्ट्स प्लेअफको दौडबाट बाहिरिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको लखनउ सुपर जाइन्ट्सले निर्धारित २० …
Read more →