६२ वर्षिय खड्का घर नजिकै मृत भेटिए
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका– ९ राजाबासका एक बृद्ध बाटैमा मृत भेटिएका छन् । शुक्रबार साँझ चुहाडेस्थित होटलबाट घर जाने भनेर हिडेका ६२ वर्षिय चुडाबहादुर खड्का घर नजिकै मृत भेटिएका हुन् । ६२ वर्षीय खड्का …
Read more →