तपोवन केन्द्रबिन्दु भएर भूकम्प
काठमाण्डु– दार्चुलामा भूकम्प गएको छ। आइतबार बिहान ११ः५५ बजे भूकम्प गएको हो। दार्चुला जिल्लाको तपोवन आसपास केन्द्रबिन्दु भएर ४.१ स्थानीय म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी द…
Read more →