एसिया कप बास्केटबल प्रिक्वालिफायर्सको ड्र सार्वजनिक
काठमाडौं । अन्तर्राष्ट्रिय बास्केटबल संघ (फिबा) एसिया कप बास्केटबल २०२९ प्रि क्वालिफायर्समा नेपाल समूह ए मा परेको छ । फिबाले शुक्रबार फिबा एसिया कप प्रि क्वालिफायर्स पहिलो चरणको ड्र सार्वजनिक गरेको हो । फिबा एसिया …
Read more →