चलचित्र कलाकार संघको महाधिवेशन नजिकिँदै, अध्यक्षमा सविन र उत्तमको प्रतिस्पर्धा
काठमाडौँ- नेपाल चलचित्र कलाकार संघको आगामी २१औँ चुनावी साधारणसभा नजिकिँदै जाँदा कलाकार वृत्तमा चुनावी माहोल तातेको छ । संघको साधारणसभा आगामी जेठ ३ गते हुने तय भएसँगै नयाँ नेतृत्व चयनका लागि विभिन्न पदमा …
Read more →