ब्लु क्रस हस्पिटलमा उपचार गराउँदा अब ब्याजमुक्त किस्ता सुविधा, फिन्तारा र हस्पिटलबीच सम्झौता
काठमाडौं । स्वास्थ्य उपचारका क्रममा आइपर्ने आकस्मिक आर्थिक भारलाई व्यवस्थापन गर्न काठमाडौंको त्रिपुरेश्वरस्थित ब्लु क्रस हस्पिटल र फिन्तारा सोलुसन्स प्रा. लि. बीच एक महत्त्वपूर्ण सम्झौता भएको छ। यस सहकार्यसँगै अब ब्लु क्रस हस्…
Read more →