मौलिक लोक स्वाद बोकेको गीत ‘लौका घिरौंला’ सार्वजनिक (भिडियो)
काठमाडौं – सुरज खनालको कथा तथा निर्देशनमा तयार भएको नयाँ नेपाली लोक गीत “लौका घिरौंला” सार्वजनिक भएको छ। लोकदोहोरी क्षेत्रमा नयाँ स्वाद लिएर आएको यस गीतमा बिरु घर्ती मगर र सुनीता बुढा क्षेत्रीको मिठो स्वर सुन्…
Read more →