स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ
बाँके । नेपालगंज उपमहानगरपालिका-३ एकलैनीबाट स्रोत नखुलेको ६ लाख भारतीय रूपैयाँ सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नरैनपुर गाउँपालिका-५ बस्ने २९ वर्षीय विरवल कुम्हार र सो…
Read more →