एमबीबीएस कोटाका नाममा ठगी, पूर्व लेखा समिति सभापतिका पूर्वस्वकीय ठगीमा दोषी ठहर
विराटनगर । पूर्व प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिलकुमार पोखरेल ठगी मुद्दामा दोषी ठहर भएका छन् । मोरङ जिल्ला अदालतका न्यायाधीश अरुणकुमार झाको इजलासले बिहीबार पो…
Read more →