खुला बजेट सर्वेक्षण : वित्तीय पारदर्शितामा नेपालको अवस्था सुधार, सार्वजनिक सहभागिता अझै कमजोर
सर्वेक्षणले बजेट खुलासा, बजेट चक्रमा सार्वजनिक सहभागिताको अवसर तथा प्रभावकारी सन्तुलन र नियन्त्रणका सन्दर्भमा नेपालको वर्तमान अवस्थाको चित्र प्रस्तुत गरेको छ ।
Read more →