तयारीविनाका आयोजना छानिनु नै पुँजीगत खर्च नहुनुको मुख्य कारण : अर्थशास्त्री योकोयामा
काठमाडौं। एसियाली विकास बैंक (एडीबी)का दक्षिण एसिया विभागका पूर्वमहानिर्देशक केनिची योकोयामाले पर्याप्त तयारीविनै आयोजना अगाडि बढाइने गरेका कारण नेपालमा पुँजीगत बजेट खर्च हुने नगरेको बताएका छन्। उनले बिहीबा…
Read more →