समाचार लेखेकै आधारमा पत्रकार असुरक्षित हुने अवस्थाको अन्त्य हुनुपर्छ : राष्ट्रपति पौडेल
काठमाण्डु- राष्ट्रपति रामचन्द्र पौडेल ले समाचार लेखेकै आधारमा पत्रकार असुरक्षित हुनुपर्ने अवस्थाको अन्त्य हुन आवश्यक रहेको बताए । बिहीबार आयोजित पुरस्कार वितरण कार्यक्रममा बोल्दै,उनले सुरक्षित र जोखिममुक्त वातावरणमा स…
Read more →