उद्यमी ‘शोषक नभएर सम्पत्ति निर्माता हुन्’, ‘कर छल्ने होइनन् राज्यका सहयात्री हुन्’ भन्ने भाष्य स्थापित गर्नेछु
नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारण सभामा मैले एउटा संकल्पका साथ वरिष्ठ उपाध्यक्षको जिम्मेवारीका लागि पाइला चालेको थिए । त्यो थियो, जोशिलो, जिम्मेवार र जीवन्त महासंघ । आज ३ वर्ष २१-२२ दिनपछि, त्यही…
Read more →