स्वयम्भूनाथ स्तूप क्षेत्रमा हावाहुरीको कारण घण्टीको खम्बा भत्कियो, रूख ढल्दा तीन गाडीमा क्षति
काठमाडौं । अत्याधिक वर्षा र हावाहुरीका कारण राजधानीको स्वयम्भूनाथ स्तूप क्षेत्रमा विभिन्न संरचनामा क्षति पुगेको छ। हावाहुरीसँगै आएको वर्षाका कारण घण्टी राखिएको खम्बा भत्किएको स्थानीयले बताएका छन्। घटनापछि क्षति न्यून…
Read more →