कार्यभार सम्हाल्दै अध्यक्ष श्रेष्ठले भने– ‘निजी क्षेत्रको आत्मविश्वास बढाउन सरकारसँग सहकार्य गर्छौँ’ [भिडियोसहित]
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नवनिर्वाचित कार्यसमितिले औपचारिक रूपमा कार्यभार सम्हालेको छ । महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्थाअनुसार अञ्जन श्रेष्ठ महासंघको नयाँ अध्यक्ष बनेका ह…
Read more →