लुम्बिनी मन्त्रिपरिषद्का निर्णय: सचिवको जिम्मेवारी हेरफेरसहित कार्यविधि स्वीकृत
रूपन्देही। लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश सचिवहरूको जिम्मेवारी तोक्नेदेखि विभिन्न कार्यविधि स्वीकृत गर्नेसम्मका निर्णय गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्या…
Read more →