नयाँ डाइभर्सन बनेपछि बीपी राजमार्ग सुचारु, तुइन खोलामा चल्न थाले दुईतर्फी गाडी
काठमाण्डु – विगत केही दिनदेखि अवरुद्ध बीपी राजमार्ग सुचारु भएको छ । बाढीले बगाएको ठाउँमा फेरि नयाँ डाइभर्सन तयार गरेपछि बीपी राजमार्ग सुचारु भएको हो।काभ्रेस्थित रोशी खोलाले बगाएको डाइभर्सन मर्मत गरेपछि हाललाई…
Read more →