नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ रिहा
काठमाडौँ: नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठ हाजिरी जमानतमा रिहा भएका छन् । श्रेष्ठलाई १५ वैशाखमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको थियो । उनलाई अनुसन्धानका लागि खोजेको समयमा …
Read more →