बर्षाका कारण चिन्तित कृषक (भिडियाे रिपोर्ट)
काठमाडौं ।मकै पाक्ने समयमा परेको वर्षाले सर्लाहीमा ठूलो क्षति पुर्याएको छ । मकै सुपरजोन समेत रहेको सर्लाहीका बरहथवा र बागमती नगरपालिकामा लगाइएको मकैबालीमा वर्षाले ३० प्रतिशत क्षति पुर्याएको हो । प्रकृतिको मार…
Read more →