पुराना, कुच्चिएको र चुहिने जारमा पानी बिक्री नगर्न विभागको चेतावनी
काठमाडौं । बजारमा पुरानो, कुच्चेको टालिएको, चुहिएको एवं अपारदर्शी जारमा प्रशोधित पिउने पानी उत्पादन तथा वितरण नगर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले निर्देशन दिएको छ । विभागले प्रशोधित पिउने पानी बजारमा …
Read more →