सुकुम्वासी विस्थापन र प्रेसमाथि ‘नाकाबन्दी’विरुद्ध नेकपा (संयुक्त)को सडकमै पत्रकार सम्मेलन

काठमाडौं– नेकपा (संयुक्त)ले सुकुम्वासीहरूको अमानवीय विस्थापन र प्रेस क्षेत्रमाथि भइरहेको आर्थिक नाकाबन्दीको विरोधमा सडकमै पत्रकार सम्मेलन गरेको छ। माइतीघर मण्डलामा आयोजित उक्त पत्रकार सम्मेलनमा पार्टीका नेता घनश्याम भुसालको उपस्थिति रहेको थियो। प्रेस जगत्माथि आर्थिक नाकाबन्दी गरिएको भन्दै उनीहरूले सञ्चारमाध्यमको स्वतन्त्रता खुम्च्याउने प्रयास भएको आरोप समेत लगाए। सरकारका नीतिहरूले स्वतन्त्र पत्रकारिता प्रभावित भएको उनीहरूको दाबी थियो।

Left 5%
Center 92%
Right 3%

This distribution shows the proportion of articles covering this story from left-leaning, center, and right-leaning sources. It reflects who is covering the story, not the story's truth.

1 Article
खबरहब 06 May 2026
Center

सुकुम्वासी विस्थापन र प्रेसमाथि ‘नाकाबन्दी’विरुद्ध सडकमा उत्रियो नेकपा (संयुक्त)

काठमाडौं– नेकपा (संयुक्त)ले सुकुम्वासीहरूको अमानवीय विस्थापन र प्रेस क्षेत्रमाथि भइरहेको आर्थिक नाकाबन्दीको विरोधमा सडकमै पत्रकार सम्मेलन गरेको छ। माइतीघर मण्डलामा आयोजित उक्त पत्रकार सम्मेलनमा पार्टीका नेता घनश्याम…

Read more →