अवरुद्ध भएको वालिङ र स्याङ्जाको विद्युत् सेवा नियमित
काठमाडौँ। चट्याङले ट्रान्सफर्मरमा क्षति पुगेपछि अवरुद्ध भएको स्याङ्जाको वालिङ र भीरकोट नगरपालिका क्षेत्रको विद्युत् सेवा करिब ६५ घण्टापछि पुनः सञ्चालनमा आएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको सचिवाल…
Read more →