करेन्ट लाग्दा ५५ वर्षीय पुरुषको मृत्यु
कालिकोट- पोलबाट चुडिएको तारबाट करेन्ट लाग्दा कालिकोटमा ५५ वर्षीय पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा सान्नीत्रिवेणी गाउँपालिका–३ लुयाटाका ५५ वर्षीय टिकराम देवकोटा छन्। मंगलबार साँझ जंगलबाट घर फर्कने क्रममा बाट…
Read more →