एसियन हाइवे योजनामाथि गम्भीर प्रश्न
सुन्दरहरैंचा (मोरङ) । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय यातायात सञ्जालसँग नेपालको पहुँच विस्तार गर्ने महत्वाकांक्षी परियोजनाका रूपमा हेरिएको एसियन हाइवे अहिले पूर्वी नेपालमा तीव्र गतिमा निर्माण भइरहेको छ। मुलुककै गौरवक…
Read more →