बागमती प्रदेशमा मन्त्रालयको संख्या घटाइने, १४ बाट घटाएर ८ बनाउने निर्णय
काठमाडौँ । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने निर्णय गरेको छ । मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेशमा मन्त्रालयको संख्या घटाउने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले गरेको निर्णय अनुसार हाल क…
Read more →