आन्तरिक राजश्व विभागको निमित्त महानिर्देशकको जिम्मेवारी सहसचिव रमेश अर्याललाई
काठमाडौं। अर्थ मन्त्रालयले आन्तरिक राजश्व विभागको निमित्त महानिर्देशकको जिम्मेवारी रमेश अर्याललाई दिएको छ। महानिर्देशक मदन दहाल सरुवा भएर सुदूरपश्चिम प्रदेश पुगेपछि मन्त्रालयले उपमहानिर्देशक अर्याललाई निमित्त महानिर्द…
Read more →