कांग्रेस सभापति थापा र शेखर कोइरालाबिच भेटवार्ता,के भयाे कुराकानि ?
काठमाडौँ । नेपाली कांग्रेस सभापति गगनकुमार थापा र नेता डा. शेखर कोइरालाबिच भेटवार्ता भएको छ । मङ्गलबार बिहान कोइरालाको विशालनगरस्थित सचिवालयमा ४५ मिनेट भेटवार्ता भएको कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलिया…
Read more →