पेट्रोलियम र ग्यासमा बढ्दो घाटा, अन्तर्राष्ट्रिय मूल्यकै दबाब रहेकाे सचिव राउतकाे जिकिर

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्ण बहादुर राउतले पेट्रोलियम पदार्थ र ग्यासको मूल्यवृद्धि अन्तर्राष्ट्रिय बजारसँग प्रत्यक्ष रूपमा जोडिएको बताएका छन् । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सचिव राउतले नेपालमा लागू गरिएको पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली बीचमा अवरुद्ध भएको स्पष्ट पारे । उनले युक्रेन युद्धका बेला प्रणालीमा ब्रेक लागेपछि मूल्य समायोजन नियमित रूपमा गर्न नसकिएको बताए । उनका अनुसार त्यस अवधिमा पेट्रोलको मूल्य अत्यधिक बढ्दा नेपाल आयल निगमले प्रतिलिटर १०० रुपैयाँभन्दा बढी घाटामा बिक्री गर्नुपरेको थियो । उनले भने, ‘मूल्य वृद्धिको कुरा उठेको ...

Left 2%
Center 96%
Right 3%

This distribution shows the proportion of articles covering this story from left-leaning, center, and right-leaning sources. It reflects who is covering the story, not the story's truth.

2 Articles
केन्द्रविन्दु 05 May 2026
Center

पेट्रोलियम र ग्यासमा बढ्दो घाटा, अन्तर्राष्ट्रिय मूल्यकै दबाब रहेकाे सचिव राउतकाे जिकिर

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्ण बहादुर राउतले पेट्रोलियम पदार्थ र ग्यासको मूल्यवृद्धि अन्तर्राष्ट्रिय बजारसँग प्रत्यक्ष रूपमा जोडिएको बताएका छन् । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित सम…

Read more →
कलाकर्मी 05 May 2026
Center

‘पेट्रोलियम र ग्यासमा बढ्दो घाटा, अन्तर्राष्ट्रिय मूल्यकै दवाव’: सचिव राउत

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्ण बहादुर राउतले पेट्रोलियम पदार्थ र ग्यासको मूल्यवृद्धि अन्तर्राष्ट्रिय बजारसँग प्रत्यक्ष रूपमा जोडिएको बताएका छन् । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समि…

Read more →