सरकारलाई ठेकेदारहरूको ७ दिने अल्टिमेटम- मूल्य समायोजन र नीतिगत सुधार नगरे आयोजना ठप्प पार्ने (भिडिओ)
नेपाल निर्माण व्यवसायी महासंघले निर्माण उद्योग गम्भीर संकटमा पुगेको भन्दै तत्काल नीतिगत हस्तक्षेप नगरे देशभरका आयोजना ठप्प पार्ने चेतावनी दिएको छ ।
Read more →