टीजरमा ‘यूनिभर्सिटी अफ गुण्डाज’: सलिनमानको आकर्षक कमब्याक

काठमाडौं– अभिनेता सलिनमान बनियाँले आफ्नो जन्मदिनको अवसर पारेर आफू अभिनित नयाँ फिल्म ‘युनिभर्सिटी अफ गुण्डाज’ को टीजर सार्वजनिक गरेका छन् । एक्सन जनरामा निर्माण भएको यो फिल्मको टीजरलाई अभिनेता सलिनमानले आफ्नो जन्मदिन पारेर दर्शकलाई सरप्राइज स्वरुप रिलिज गरेको बताएका छन् । ओएसआर डिजिटल युट्यूब च्यानलबाट रिलिज भएको १ मिनेट १२ सेकेण्ड लामो टीजरमा सलिनमानको आकर्षक एक्सन देख्न सकिन्छ । ‘यात्रा’ पछि उनी यही फिल्ममार्फत दर्शकमाझ आउँदै छन् । सान्भी इन्टरेटेन्टमेन्टको प्रस्तुतिमा निर्माण भएको यस फिल्मको उनको कमब्याकले फरक स्वाद पस्किएको छ । दर्शकमाझ लभर ब्वाईको रुपमा देखिँदै आएका सलिनमान ‘युनिभर्सिटी ...

Left 9%
Center 84%
Right 7%

This distribution shows the proportion of articles covering this story from left-leaning, center, and right-leaning sources. It reflects who is covering the story, not the story's truth.

1 Article
कलाकर्मी 05 May 2026
Center

टीजरमा ‘यूनिभर्सिटी अफ गुण्डाज’: सलिनमानको आकर्षक कमब्याक

काठमाडौं– अभिनेता सलिनमान बनियाँले आफ्नो जन्मदिनको अवसर पारेर आफू अभिनित नयाँ फिल्म ‘युनिभर्सिटी अफ गुण्डाज’ को टीजर सार्वजनिक गरेका छन् । एक्सन जनरामा निर्माण भएको यो फिल्मको टीजरलाई अभिनेता सलिनमानले आफ्नो जन्…

Read more →