सीप जोगाउँदै, बजार बढाउँदै गुल्मी महोत्सव
गुल्मी । गुल्मीमा जारी पाँचौं गुल्मी महोत्सवले स्थानीय उत्पादन, परम्परागत सीप र औद्योगिक वस्तुहरूको प्रवद्र्धनमा विशेष ध्यान दिएको छ । महोत्सवमा विशेष गरी घरायसी प्रयोजनका सामग्रीहरूलाई आकर्षकरूपमा प्रदर्शनमा राखिएको छ…
Read more →