गोक्यो रीबाट देखिने हिमालको मनोरम दृश्य, पर्यटकको आकर्षण चुलिँदै
सोलुखुम्बु- गोक्यो रीबाट देखिने मनोरम हिमाली दृश्यले आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको छ । गोक्यो रीको चुचुरोबाट सगरमाथाको अवलोकन गर्न सकिन्छ । साथै, ८५१६ मिटर ल्होत्से, ८४८५ मिटर मकादु, ८१८८ मिटरको चो…
Read more →