न्यूयोर्कमा भवनमा आगलागी हुँदा तीन जनाको मृत्यु
न्युयोर्क। अमेरिकी सहर ‘अपर म्यानह्याटन’ स्थित एक अपार्टमेन्ट भवनमा आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ। साेही घटनामा अन्य १४ जना घाइते भएकाे अग्नि नियन्त्रक अधिकारीले बताएका हुन् । दमकल विभागका अधिकारीले स्थानीय…
Read more →