सर्वोच्चको आदेशले छुटे लगत्तै पुनः पक्राउ परे व्यवसायी गोल्छा, के हो नयाँ कसुर?
काठमाडौं। सर्वोच्च अदालतको आदेशले रिहा भए लगत्तै व्यवसायी शेखर गोल्छा पुनः पक्राउ परेका छन्। आदेश अनुसार रिहा भएका गोल्छालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पुनः पक्राउ गरेको हो। सोमबार राति ९ः३० बजे ग…
Read more →